एजेन्सी,१८ कात्तिक ।
चिनका राष्ट्रपति सि जिङपिङ र ताइवानका राष्ट्रपति मा यिङ जेयुबिच पहिलो पटक भेटवार्ता हुने भएको छ ।
आउँदो शनिबार सिंगापुरमा हुने ऐतिहासिक भेटवार्तामा शान्ति स्थायित्वलाई बढावा दिनेबारे छलफल हुने बिबिसीले उल्लेख गरेको छ । यद्यपि भेटबार्तामा कुनै सहमती नहुने जनाइएको छ।
सन् १९४९ मा चीनमा भएको गृह युद्धपछि ताइवानमा आफ्नै सरकार छ । तर चीनले ताइवानलाई आफ्नो एक अंश सम्झने गरेको छ । चीन र ताइवानका राष्ट्रपतिबिच हुन लागेको भेटवार्ताको अमेरकाले स्वागत गरे
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline