कार्तिक १४ एजेन्सी ।
२ सय बढी यात्रु बोकेको एक रूसी विमान दुर्घटना भएको आशंका गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार रुसी पर्यटक बोकेर इजिप्टबाट उडेको विमान आज सम्पर्क बिहीन भएको हो ।
इजिप्टको प्रधानमन्त्री कार्यालयले विमान दुर्घटना भएको पुष्टि गरेको समाचारहरूमा उल्लेख छ । उडेको केहीबेरमा विमान सम्पर्क्विहीन बनेको र उक्त विमानमा २ सय १२ यात्रु रहेका बताइएको छ। केही सञ्चार माध्यमले २ सय २४ यात्रु रहेका विवरण उल्लेख गरेका छन् ।
यद्धपि दुर्घटनाको पुर्ण विवरण आईसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline