डुङ्गा दुर्घटनामा एघारको मृत्यु, ४० बेपत्ता

डुङ्गा दुर्घटनामा एघारको मृत्यु, ४० बेपत्ता

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी,१३ कात्तिक ।

टर्कीबाट ग्रिकतर्फ जाने क्रममा चार वटा डुङ्गामा बसेका शरणार्थीको डुङ्गा दुर्घटना हँुदा एघार जनाको मृत्यु भएको छ ।

साथै ती डुङ्गमा रहेका अन्य ४० जना बेपत्ता भएका ग्रिकका अधिकारीहरुले जनाएका छन् । ग्रिकको समुद्रमा सो डुङ्गा डुबेको हो ।

ग्रिकको समुद्रका तटरक्षकहरुले ११ जना व्यक्तिको शव निकालेको बताएका छन् । तीमध्ये आठ बालबालिका रहेका जनाइएको छ ।

ती डुङ्गाहरु बुधबार विहानदेखि बिहीबार विहानसम्म दुर्घटनामा परेका जनाइएको छ । यस वर्षमा भूमध्यसागर पारगर्ने क्रममा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी