एजेन्सी,११ कात्तिक ।
इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा गैरकानूनी रुपमा सञ्चालन हुदै आएको एक सुन खानी भत्किँदा खानीमा कार्यरत कम्तीमा १२ जना कामदार मारिएको आङ्शका गरिएको छ ।
स्थानीय प्रहरी स्रोतले बुधबार सो जानकारी दिएको छ । इन्डोनेसियाको पोगोर जिल्लाको बन्टार करेट गाउँहमा पोङ्गोर पहाडी इलाकामा खानीसम्बन्धी सुरक्षाको कमीका कारण सो घटना भएको जनाइएको छ ।
यस खानीमा कार्यरत कामदारहरु १० देखि ३० मिटर गहिराइसम्म पुरिएका अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline