पाकिस्तानमा यात्रुबाहक बसमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरस्थित पार्किङमा राखिएको बस गुड्ने बितिकै विस्फोट भएको वीवीसीले जनाएको छ ।
बसको छतमा विस्फोटक पदार्थ राखिएको र रिमोट कन्ट्रोलद्वारा विस्फोट गराइएको अनुसन्धानबाट खुलेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
विस्फोटको जिम्मा भने अहिलेसम्म कसैले पनि नलिएको वीवीसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline