एजेन्सी,१ कात्तिक ।
फिलिपिन्समा आएको कोपु नाम दिइएको आँधी विस्तारै सामुद्रिक इलाकातर्फ बढेपछि यसको असर कम हुन थालेको यहाँका सरकारी अधिकारीले बताएका छन् ।
कोपुका कारण फिलिपिन्समा दुई जनाको मृत्यु भएको छ । आँधीका कारण १६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
आँधीपछि फिलिपिन्सको विभिन्न इलाकामा आएको बाढीमा फसेका मानिसलाई उद्धार गर्न सेनालाई प्रभावित ्इलाकामा पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline