मुम्बईस्थित रेस्टुरेन्टमा ग्यास सिलिन्डर पड्कँदा आठजनाको मृत्यु

मुम्बईस्थित रेस्टुरेन्टमा ग्यास सिलिन्डर पड्कँदा आठजनाको मृत्यु

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भारतको मुम्बईस्थित एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर पड्कँदा कम्तिमा आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सातजना विद्यार्थी छन् ।

ग्राहकहरुको भीडभाड रहेको समयमा विस्फोट भएको थियो । रेस्टुरेन्ट रहेको भवनमा आगलागी भएपछि उक्त विस्फोट भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

ग्यास सिलिन्डर पड्कँदा आगलागी भएको बताइए पनि बिजुलीको तार सर्ट भएर पनि आगलागी भएको हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएको स्थानीय प्रशासनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी