ईजरायली सेनाले जेरुसेलममा अप्रेसनका नाममा दुई जना प्यालेष्टाईनीलाई गोली हानी मारि दिएको छ ।
प्यालेष्टाईनको स्वतन्त्र अस्थित्व अस्वीकार गर्दै आएको ईजरायलले दुई दिन अघि तीन ईजरायलीको मृत्यु भए पछि अप्रेसन शुरु गरेको थियो ।
डिपार्टमेन्ट स्टोर, बाटो , बजार सबै तिर प्यालेष्टाईनीहरुलाई चेकजाचका नाममा दुखः दिएर ईजयायली सेनाले अमानवीय काम गरेको भन्दै विभिन्न संघ संस्थाले बिरोध जनाउदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline