सिरियामा जारी आक्रमणबारे अमेरिका र रुसबीच वार्ता हुँदै

सिरियामा जारी आक्रमणबारे अमेरिका र रुसबीच वार्ता हुँदै

  • बुधबार, अशोज २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी,२७ असोज । 

अमेरिका र रुसबीच सिरियामा इस्लामिक विद्रोही समूह आइएस विरुद्ध जारी आक्रमण र हवाई सुरक्षाबारे वार्ता हुने भएको छ ।

जारी आक्रमणका क्रममा दुवै देशका लडाकु विमानहरु एक अर्काको नजिक आएपछि हवाई सुरक्षालाई लिएर दुई मुुलुकबीच वार्ता हुन लागेको बिबिसीले जनाएको छ ।

आक्रमणका क्रममा अपनाइने हवाई सुरक्षा सम्बन्धमा अमेरिका र रुसी अधिकारीहरुबीच आजै भिडियो कन्फ्रेन्स् मार्फत वार्ता हुने बताइएको छ ।

संभावित आकस्मिक संघर्ष टार्ने विषयमा यी दुइ मुलुकबिच तेस्रो चरणको वार्ता हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी