उत्तरकोरीयाली पार्टीले आज सत्तरीयौ बर्षगाठ मनाउदै

उत्तरकोरीयाली पार्टीले आज सत्तरीयौ बर्षगाठ मनाउदै

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी असोज २३ ।
उत्तर कोरीयाको सत्तारुढ कोरीयाली वर्कस पार्टीले आज आफ्नो ७० औं वार्षिकोत्सव मनाउदै छ ।
राजधानी प्योङयाङमा हुने समारोहमा सैनिक टुकडीहरुले ठूलो परेड गर्ने जनाईएको छ ।

राष्ट्रपति किम जोङ उन यस कार्यक्रममा उपस्थित हुनु हुने छ । कुनै विदेशी नेताहरुलाई भने बोलाईएको छैन ।

उत्तर कोरीयाले निरन्तर क्षेप्यास्त्र र आणविक हतियारको परीक्षण गरेको भन्दै अमेरीका सहितका पश्चिमा राष्ट्रहरुले विरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी