अमेरीकाले सिरीयामा विद्रोहीलाई तालिम नदिने

अमेरीकाले सिरीयामा विद्रोहीलाई तालिम नदिने

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी असोज २३ ।
रुसले सिरीयामा आईएस तथा सरकार विरोधी विद्रोही समुहलाई लक्षित गरी हवाई तथा समुन्द्रबाट क्षेप्यास्त्र आक्रमण गरे पछि अमेरीकाले सिरीयाका विद्रोहीहरुलाई अब तालिम नदिने घोषणा गरेको छ ।
हतियार तथा लजिस्टीक सप्लाई पनि अमेरीकाले जारी राखेको थियो ।
अमेरीकाले तालिम दिएका धेरै विद्रोही हरु अतिवादी समुहमा प्रवेश गरेको र तालिम प्राप्त लडाकुहरु पनि भने जसरी काम नगरेको अमेरीकी बुझाई रहेको बताईएको छ ।

पाच सय मिलियन अमेरीकी डलर बराबरको यो अभियानको धेरै तिर आलोचना समेत हुदै आएको थियो ।

अमेरीकाले सिरीयाका राष्ट्रपति बसर अल असदको विरुद्ध लड्न भन्दै लडाकुहरुलाई तालिम, हतियार र पैसा दिदै आएको थियो ।
सिरीयामा जारी द्धन्दका कारण हाल सम्म २ लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी