सिरियामा रहेको आइएस केन्द्रमा रुसको आक्रमण

सिरियामा रहेको आइएस केन्द्रमा रुसको आक्रमण

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी २१ असोज ।  

रुसले सिरियामा रहेको आइएस केन्द्रहरुलाई लक्षित गरी रकेट आक्रमण गरेको छ ।

क्यास्पियन सागरमा रहेका आफ्ना युद्धपोतबाट ११ वटा आइएसका केन्द्र ध्वस्त गर्न २६ मिसाइल प्रहार गरिएको रुसी रक्षा मन्त्री सर्गेई सोइगुले बताउनु भयो ।

१५ सय मिलोमिटर टाढाका केन्द्रमा सेनाले गरेको आक्रमणको राष्ट्रपति भ्लादिमीर पुटिनले प्रशंसा गर्नुभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

पश्चिमा मुलुकले रुसी आक्रमण आइएस केन्द्रमा भन्दा सिरियाली राष्ट्रपतिका विरोधीहरु रहने गैर लडाकू क्षेत्रमा केन्द्रित रहेको भन्दै आलोचना गरेका छन् ।

रुसले भने उक्त आरोप अस्विकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी