रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा

  • बुधबार, अशोज २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

स्टकहोम (स्वीडेन), २० असोज । रसायनशास्त्रका तीन वैज्ञानिक थमस लिन्दाल, पल मोडरिच र अजिज सान्सरले सन् २०१५ को नोबेल पुरसकार पाएको रोयल स्वीडिस साइन्सेसले बुधबार जनाएको छ ।

उनीहरुलाई डीएनएलाई सुक्ष्मतम् तहमा मापन गरी कसरी बिग्रिसकेका डीएनएलाई उपचारमार्फत् सुधार गरी आनुवंशिक सूचना सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेका थिए ।

अध्ययनबाट क्यान्सरको उपचार पद्धतिमा विकास गर्न मद्दत हुनेछ । क्यान्सरको थप उपचार प्रक्रियालाई उनीहरुको उक्त अध्ययनले योगदान गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी