संयुक्त राष्ट्रसंघका पुर्व महासभा प्रमुख जोन आशे विरद्ध भ्रष्टाचार अभियोग सम्बन्धि मुद्दा दायर गरिएको छ ।
अमेरिकीे अभियोजनकर्ताहरुले राष्ट्रसंघको जेनरल एसेम्ब्ली प्रमुखको पदमा रहँदा आशेले एक चिनिया कम्पनीसँग घुस लिएको आरोप लगाएको वीवीसीले जनाएको छ ।
चिनियाँ कम्पनीलाई एक सरकारी ठेक्का दिँदा आशेले १३ लाख अमेरिकी डलर घुस लिएको दावीसहित राष्ट्रसंघ जस्तो गरीमामय संस्थालाई आर्थिक अनियमितता र घुसखोरीको अखडा बनाएको आरोप लगाइएको छ ।
राष्ट्रसंघका महासचिव बान कि मुनले यो समाचारप्रति आश्चर्य जनाउँदै आफू अत्यन्तै दुखी भएको प्रतिक्रिया दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline