चिनियाँ प्रतिनिधिमण्डल उत्तर कोरिया जाने

चिनियाँ प्रतिनिधिमण्डल उत्तर कोरिया जाने

  • आइतवार, अशोज १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

 चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य लिङ युनसाङ नेतृत्वको एक प्रतिनिधिमण्डल उत्तर कोरिया जाने भएको उक्त पार्टीले जनाएको छ ।

उत्तर कोरियाको वर्कर्स पार्टी स्थापना भएको ७० औँ वर्ष पुगेको अवसरमा आयोजना गरिने समारोहमा सहभागी हुन तथा चीन र उत्तर कोरियाबीच रहँदै आएको द्विपक्षीय राजनीतिक तथा कूटनैतिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउन पहल गर्ने जनाइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले युनसाङ नेतृत्वको प्रतिनिधिमण्डललाई कोरिया पठाउने घोषणा आइतबार गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी