एजेन्सी ९ असोज ।
महिलासँग अप्राकृतिक यौन सम्बन्ध गर्न खोजेको आरोपमा साउदी अरबका राजकुमार पक्राउ परेका छन् ।
साउदी राजकुमार मजिद अब्दुल अजिज अल साउदलाई एक अमेरिकी महिलासँग अप्राकृतिक यौन सम्बन्ध गर्न खोजेको आरोपमा पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
२९ वर्षीय राजकुमार साउदलाई ३ लाख डलरमा जमानत दिइएको छ । राजकुमार साउदमाथि लागेको आरोपको अर्को सुनुवाई १९ अक्टुम्बरमा हुनेछ ।
राजकुमार साउदमाथि आफ्नै घरमा काम गर्ने महिलाले राजकुमारले आफूसँग अप्राकृतिक यौन सम्बन्ध गर्न खोजेको आरोप लगाएकी हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline