साउदी अरबमा तीर्थालुहरुको भागदौड हुदा ७ सय १७ जनाको मृत्यु

साउदी अरबमा तीर्थालुहरुको भागदौड हुदा ७ सय १७ जनाको मृत्यु

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

साउदी अरबको मक्कामा हज गर्न गएका दशौं हजार तीर्थालुहरुका बीच भागदौड मच्चिदा कम्तीमा ७ सय १७ जनाको मृत्यु भएको छ ।

शैतानको सांकेतीक प्रतीकमा ढुगाले हान्ने प्रकृयाको क्रममा मानिसहरुबीच अचानक भागदौड मच्चिएको थियो ।

घटनामा अन्य ८ सय  भन्दा धेरै घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

यस अघि पनि एउटा क्रेन खस्दा १ सय ९ जना मानिस मारिएका थिए ।

मारिनेमा नेपाली नागरिक परे नपरेको बारे एकीन भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी