गृहयुद्धको दलदलमा फसेकोे सिरियाबाट सर्वसाधारण अत्यधिक रुपमा पलायन हुन थालेपछि यूरोपेली युनियनले उनीहरुको व्यवस्थापनका लागि सिरियाका छिमेकी मुलुकलाई सहयोग बढाउने निर्णय गरेका छन् ।
युद्धबाट भागेर ज्यान जोगाउन आप्रवासीहरु युरोप ओइरिएपछि उनीहरुको व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेका बेला ईयू आवद्ध मुलुकहरुले यो निर्णय गरेका हुन् ।
बेल्जियमको ब्रसेल्समा भएको आकस्मिक बैठकले लेबनान, टर्की र जोर्डनमा सहयोग बढाउने निर्णय गरिएको हो । जहाँ सिरियाबाट भागेका हजारौं सर्वसाधारण शरणका लागि पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline