चिनिया राष्ट्रपति पिङ अमेरिकाको औपाचरिक भ्रमणमा

चिनिया राष्ट्रपति पिङ अमेरिकाको औपाचरिक भ्रमणमा

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

पहिलो औपाचरिक भ्रमणका क्रममा चिनिया राष्ट्रपति सि जिनपिङ अमेरिका पुग्नु भएको छ ।

भ्रमणका क्रममा साइबर सुरक्षाका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनिया राष्ट्रपति सिबीच छलफल हुने वीवीसीले जनाएको छ ।

अमेरिका र चीनबीच साइबर सुरक्षाको विषयलाई लिएर चिसिएको सम्बन्ध यो भ्रमणले सुधार हुने अन्तराष्ट्रिय समुदायको अनुमान छ ।

चीनले अमेरिकी कम्पनीहरुमा भैरहेको साइबर आक्रमणप्रति आफ्नो हात नभएको स्पष्ट पार्दै आएको भएपनि अमेरिकाले भने चीनले नै साइबर आक्रमण गर्ने गरेको आरोप लगाउँदै आएको छ ।

चीन सरकारले साइबर जासुसी गैरकानूनी भएकाले यस्तो गैरकानूनी गतिविधि गर्ने समुह वा व्यक्तिसँग चीनले कुनै सम्बन्ध नराख्ने भन्दै साइबर आक्रमण रोक्न अमेरिकासँग साथ र सहयोग बढाउन तयार रहेको समेत स्पष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी