उत्तरपूर्वी नाइजेरियामा विस्फोट हुँदा २१ जनाको मृत्यु

उत्तरपूर्वी नाइजेरियामा विस्फोट हुँदा २१ जनाको मृत्यु

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

उत्तरपूर्वी नाइजेरियाको मैदुगुरीमा बोको हराम समूहका लडाकूद्वारा गराइएको भनिएको विस्फोटमा परी कम्तिमा २१ जना नागरिकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उद्धारमा संलग्न विभिन्न मानव अधिकारवादी सङ्गठन तथा नाइजेरियाको सैनिक अधिकारीले एकपछि अर्को गर्दै उक्त स्थानमा तीनवटा शक्तिशाली बम विस्फोट गराइएको थियो ।

तर, स्थानीयले चारवटा विस्फोटक पदार्थ एउटा मस्जिद तथा अन्य फुटबल दर्शकले एक ठाउँमा जम्मा भई एक टेलिभिजनबाट फुटबलको प्रत्यक्ष प्रसारण हेरिरहेको ठाउँमा गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी