काठमाण्डौ ,३ असोज ।
राजधानीको कलंकी स्थित रविभवनमा आज बिहान बम फेला परेको छ ।
अज्ञात समुहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
सो बम बिहान ५ बजे अघि नै राखेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
प्रहरीले सो क्षेत्रलाई घेरा हाली सर्वसाधारणलाई आवत जावतमा रोकिएको थियो ।
अज्ञात समुहले बम सगै खतरा लेखिएको पर्चा छोडे्र गएको प्रहरीको भनाई छ । नेपाली सेनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सकास्पद बमलाई निस्क्रिय बनाएको थियो ।
अज्ञात समुहले वम राखेपछि अहिले सुरक्षा ब्यावस्था झन कडा पारेको छ ।
- बम डिस्पोज गर्नु अघि रविभवन नजिकैको सडक ।
- आज सडकको बीच भागमा यसरी खतरा लेखि झोला छोडिएको भेटिएको थियो ।
डिस्पोज गर्नु अघि भिडियो १
बम डिस्पोज डिस्पोज यसरी भयो हेर्नुस भिडियो २
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



