एजेन्सी असोज ३ ।
पहिलो पटक पोप फ्रान्सिस क्युवाको भ्रमणमा निस्कनु भएको छ । पोप राजधानी हवाना पुग्नु भएको छ । राष्टपति राहुल क्यास्ट्रोले विमान स्थलमा पोपलाई स्वागत गर्नु भएको थियो । चार दिन क्युवाको बसाई पछि पोप अमेरीका जानु हुने छ ।
पोपको अमेरीकाको पनि पहिलो भ्रमण हो । पोपले अमेरीका र क्युवाको सम्बन्ध सुध्रिएर ससारभर राम्रो उदाहरण भएको भन्दै प्रशसा गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline