दोस्रो विश्व युद्ध पछि पहिलो पटक जापानी सेनालाई विदेशमा गएर लड्न सक्ने अनुमति दिने कानुन ससदले विवादका बीच पारीत गरेको छ ।
विपक्षीको विरोधका बीच सविधान शसोधन गर्ने निर्णय ससदले गरेको हो ।
यस निर्णय प्रति ससद भवन बाहिर पनि युवाहरुले प्रदर्शन गरेका थिए ।
उनीहरुले यस्तो कानुनले देशले अनावस्यक युद्धमा होमिनु पर्ने खतरा बढ्न सक्ने भन्दै विरोध गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline