इराकमा बम बिस्फोट ,१४ जनाको मुत्यु

इराकमा बम बिस्फोट ,१४ जनाको मुत्यु

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

एजेन्सी,३१ भदौ ।

इराकको राजधानी बग्दादमा आज भएको बम विस्फोटहरुमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटनमा अन्य ५५ जना घाइते भएका चिकित्सक र सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सो विस्फोटनहरु मध्य बग्दादको वाथबा स्क्वायर र तएरान स्क्वायरनजिकै भएको जनाइएको छ । यस आक्रमणहरुको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।

तर गत बर्षको जुनदेखि इराकमा भएका कयौै आक्रमणहरुमा इस्लामिक स्टेट (आइएस) आतंककारी समूहको हात रहेको छ ।

अमेरिकासँग आवद्ध संयुक्त सेना र इरानको पनि सहयोगमा इराकी सुरक्षा बलले आएएसविरुद्ध जारी राखेको कारबाहीमा उत्तरी बग्दादका कयौं भागहरु सरकारले आइएसको नियन्त्रणबाट पुनः कब्जा लिएको छ ।

तर पश्चिम इराकको कयौ भाग अझै पनि सरकारी नियन्त्रणदेखि बााहिर आइएसको नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी