चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको शक्तिसाली भूकम्प

चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको शक्तिसाली भूकम्प

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

दक्षिण अमेरिकी देश चिलीमा शक्तिसाली भूकम्प गएको छ । अमेरिकी अधिकारीहरुका अनुसार हिजो स्थानीय समय अनुसार साँझ ७ः५४ मिनटमा ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पक गएको हो । भुकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको वीवीसीले जनाएको छ ।

सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको चेतावनी दिएको हो ।

भुकम्पका कारण अहिलेसम्म के कति मानवीय क्षति भयो भन्नेबारे यकिन जानकारी आउन सकेको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेकाले ठुलो क्षती भएको हुन सक्ने अन्तराष्ट्रिय समाचार माद्यमहरुको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी