एजेन्सी, ३० भदौ ।
हंगेरीको बाटो हुँदै सर्विया जान लागेका सयौ आप्रबासीलाई हंगेरी र सर्वियाको सीमामा रोकेपछि आप्रबासीले बिरोध गरेका छन् ।
हंगेरी र सर्वियाको सीमामा दुबै देशले तारबार लगाएकोमा आप्रबासीले तारबार तोडेर सर्बिया छिर्न खोज्दा केही घाइते समेत भएका छन् ।
सर्वियाका गृहमन्त्री नेबुसा स्टफानोविचले सीमामा रहेका आप्रावासीलाई आफ्नो मुलुकलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु हुदै उनीहरुलाई खाद्यान्न, औषधी र पानीको ब्यवस्था गर्न निर्देशन दिनु भएको छ ।
यता शरणार्थीहरुले गृहमन्त्रीको निर्देशनको प्रशंसा गर्दै अन्य राष्ट्रले पनि उनको सिको गर्नुपर्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline