एजेन्सी,२९ भदौ ।
अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा आज विहान एक सवारी साधनलाई लक्षीत गरी गरिएको आतङ्ककारी आक्रमणमा पाँच सर्वसाधारण र एक सेनाको मृत्यु भएको छ ।
बिहान सबेरै चार दिवार इलाकाको मुख्य सडकमा यात्रा गरिरहेको सर्वसाधारणको एक कारमा दुई सैनिकलाई चढाएपछि सो सवारी साधनलाई लक्ष्यगरी गरिएको गोली आक्रमणमा ६ जनाको मुत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
सो आक्रमणमा परी अर्का एक सेना घाइते भएका छन । तालिवान आतंकारी समूहले सर्वसाधारणलाई सरकारी समारोह सम्मेलन लगाउत सेनाको जत्थाबाट टाढा रहन चेतावनी दिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline