भारतको मध्य प्रदेशको झाबुआ जिल्लामा ग्यास सिलिन्डर पड्कादा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ६० भन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
स्थानीय बस स्ट्यान्ड नजिकको एक होटलमा बिहान घटना भएको त्यहााको प्रहरीले जनाएको छ । होटलमा रहेको ग्यास सिलिन्डर पड्किएर छेउको घरमा विस्फोटक पटाका बनाउन राखिएका सिलिन्डरहरुमा आगो सल्किादा धेरैजनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
राज्य सरकारले प्रतिमृतकका परिवारलाई दुई लाख र घाइतेको उपचारका लागि ५० हजार भारतीय रुपैयाा दिने निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline