साउदीको मक्कमा क्रेन दुर्घटना , १०७ को मृत्यु २३० घाईते

साउदीको मक्कमा क्रेन दुर्घटना , १०७ को मृत्यु २३० घाईते

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी ,२६ भदौ ।
साउदी अरबको मक्कामा क्रेन दुर्घटना हुदा १०७  जनाको मृत्यु हुनुका साथै २३० जना घाईते भएका छन् ।

नागरिक सुरक्षा अधिकारीका अनुसार मक्काको मशहुर मस्जित अल हरममा क्रेन पल्टिएको थियो ।

क्रेनको भाग मस्जितको छत फुटाउदै भित्र छिरेको थियो । घटना कसरी घट्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी