सिरिया बालबालिकाका लागि जिवितहरुको नरकः युनिसेफ

सिरिया बालबालिकाका लागि जिवितहरुको नरकः युनिसेफ

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

जेनेभा , २५ भदौ ।

शुक्रबार सामुहिक टेलिफोन वार्तामा न्यूयोर्कबाट बोल्दै युनिसेफका मध्यपूर्व
तथा उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक पिटर सालामाले खास गरी बालबालिकाका लागि सिरिया जिवितहरुको नरक बन्न पुगेकोे बताउनुभएको छ ।

“सिरियाली बालबालिकाको भविष्य उनीहरुबाट खोसिएको छ ।” सिरियाली बालबालिका ठूलो संख्यामा मारिएका,
हजारौँ घाइते भएका र हजारौँ अपहरणमा परेका साथै हजाराँै माथि यौनशोषण भएको उहाँले कुराकानीको क्रममा बताउनुभयो ।

कैयौँ बालबालिकालाई घेराबन्दीमा राखिएको र उनीहरूलाई खानेपानीको अभाव भएको, शिक्षा र स्वास्थ्यबाट
बञ्चित गरिएको समेत उहाँले बताउनुभयो ।

सालमाका अनुसार, करिव २० लाख बालबालिका विद्यालय जानबाट बञ्चित रहेको र पढ्दै गरेकालाई समेत
आवश्यक सेवा छैन ।

यसैगरी, ५० हजार सिरियाली शिक्षक शिक्षिकाले द्वन्द्वका कारण आफ्नो पेशा छोड्न वाध्य पारिएको युनिसेफले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी