बुरुन्डीका सैनिक प्रमुखको हत्या प्रयास, चार अङ्गरक्षकसहित सातजना मारिए

बुरुन्डीका सैनिक प्रमुखको हत्या प्रयास, चार अङ्गरक्षकसहित सातजना मारिए

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी, २५ भदौ ।

बुरुन्डीका सैनिक प्रमुखको हत्या प्रयास भएको छ । तर सो आक्रमणबाट सैनिक प्रमुख बच्न सफल भएका छन । उनको सवारीका क्रममा हत्या प्रयास भएको बिबिसीले उल्लेख गरेको छ ।

राजधानी बुजुम्बुरामा सवारीका क्रममा बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमण गर्ने एकजना बन्दुकधारी पनि मारिएका छन् । त्यसैगरी सेना प्रमुख प्राइम न्यानगोभोमाथि सो हमला भएको थियो ।

हमला गर्ने दुईजना मारिएका छन् भने अर्काे एकजनालाई पक्राउ गरिएको छ । आक्रमणकारीको बन्दुक लागेर एकजना महिला प्रहरी अधिकारी पनि मारिएको बिबिसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी