भारी बर्षका कारण उत्तरपुर्वि जपानमा एक लाख मानिस प्रभावित

भारी बर्षका कारण उत्तरपुर्वि जपानमा एक लाख मानिस प्रभावित

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण उत्तर पूवी जापानका करिब एक लाख मानिस प्रभावित भएका छन् ।

बाढीका कारण राजधानी टोकियोबाट उत्तरी क्षेत्रमा रहेको जोसो शहर बढी प्रभावित भएको वीवीसीले नाएको छ । केही मानिस हराइरहेका छन् भने केही घाईते भएका छन् । बाढी र पहिरो प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

दुई दिन देखिको लगातारको वर्षा पछिको बाढी पहिरोका कारण असामान्य स्थिति श्रृजना भएको भन्दै अधिकारीहरुले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

वर्षा अघि एक सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आएको अन्तराष्ट्रिय सञ्चार माद्यमहरुले जनाएका छन  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी