एजेन्सी , २४ भदौ ।
बेलायतले गएको १२ महिनायता २९९ जना आतङ्ककारी पक्राउ गरेको समाचारमा जनाएको छ ।
सन् २००५ मा लन्डनमा भएको बम काण्डपछि यो वर्ष सबैभन्दा धेरै आतङ्ककारी पक्राउ गरिएको बेलायतले जनाएको छ ।
बेलायतले गएको १२ महिनायता ती आतङ्ककारी पक्राउ गरेको जानकारी बिहीबार दिएको हो । यसअघिका वर्षका तुलनामा यस वर्ष उसले सबैभन्दा धेरै आतङ्ककारी पक्राउ गरेको जानकारी दिएको हो ।
बेलायतले सन् २००१ देखि आतङ्कवादी क्रियाकलापमा सम्लग्न हुने गरेको नागरिकलाई पक्राउ गर्ने काम सुरु गरेको भन्दै यसवर्ष सबैभन्दा धेरै पक्राउ गरिएको जानकारी बेलायत प्रहरीले दिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline