एजेन्सी, २४ भदौ ।
जापानको उत्तरपूर्वी क्षेत्रमा अविरल बर्षापछि आएको बाढीपहिरोका कारण ९० हजार भन्दा बढी बिस्थापित भएका छन ।
राजधानी टोकियोबाट उत्तरमा रहेको जोशो शहरस्थित किनुगावा नदीमा आएको बाढीले आसपासका क्षेत्र कटान गर्न थालेपछि उनीहरु बिस्थापित भएका बिबिसीले जनाएको छ ।
त्यसक्षेत्रमा फसिरहेकाको हेलिकप्टरको सहायतामा उद्धार भइरहेको त्यहाका अधिकारीहरुले जनाएका छन । बाढीमा परि दर्जनौ घाइते भएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline