डेनमार्कद्धारा जर्मनसग‘को रेल लिंक स्थगित

डेनमार्कद्धारा जर्मनसग‘को रेल लिंक स्थगित

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

डेनमार्कले शरणार्थीहरुको ठूलो समुह प्रवेश गर्न थाले पछि जर्मनसग‘ रेल लिंक नै स्थगित गरको छ ।
प्रहरीले सयौ शरणार्थीलाई सिमामा रोके पछि डेनमार्कले यस्तो घोषणा गरेको हो ।
प्रहरीले दुई देशबीचको मोटरबाटो समेत बन्द गराएको छ । शरणार्थीहरु पैदलै पनि डेनमार्कतिर प्रवेश गरे पछि यस्तो कदम चालिएको अधिकारीहरुले जनाएका छन् ।

मध्य पूर्व तथा पश्चिम एशियामा फैलिएको आन्तरीक द्धन्दका कारण युरोपमा पलायन हुने मानिसको संख्या दशौं लाख पुगेको छ ।
ठूलो शरणार्थीहरुको संख्या अहिले जर्मनीमा छ । शरणार्थीहरु युरोपभर फैलिए पछि युरोपेली देशहरुले कम्तीमा एक लाख २० हजारका दरले शराणर्थी सम्हाल्न युरोपेली आयोगले निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी