सरकार विरुद्ध अण्डा आन्दोलन ।

सरकार विरुद्ध अण्डा आन्दोलन ।

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

संसारमा अहिले आन्दोलनका पनि धेरै रुपहरु देखिन थालेका छन् । लेवनानमा केही महिलाहरुले सरकार विरुद्ध अण्डा प्रदर्शन गरेर आन्दोलन गरीरहेका छन् ।
उनीहरुले बुधबार संसद भवन तर्फ जादै गरका दलका नेताहरुलाई सांकेतिक रुपमा अण्डा बोकेर विरोध गरेका थिए ।
देशमा बढ्दो भ्रष्टाचार र संकट समाधान हुनु पर्ने भन्दै यस्तो आन्दोलन जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी