सैन्य असन्तुलनका कारण परमाणु हतियार आवस्यक: पाकिस्तान

सैन्य असन्तुलनका कारण परमाणु हतियार आवस्यक: पाकिस्तान

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

पाकिस्तानका अधिकारीहरुले दक्षिण एशियामा सैन्य असन्तुलन रहेका कारण परमाणु हतियार आवस्यक रहेकोमा जोड दिदै यस्तो हतियार उत्पादन जारी राख्ने घोषणा गरेका छन् ।

पाकिस्तानको न्युक्लियर कमाण्डर एण्ड कन्ट्रोल अथोरिटीले सबै प्रकारको आक्रमणको सामना गर्न परमाणु हतियारको विकास आवस्यक रहेको बताएको छ ।

भारतसग‘ विवाद बढेको र सिमा क्षेत्रमा गोलाबारी पटक पटक चलिरहेका बेला पाकिस्तानले यस्तो घोषणा गरेको छ ।

आणविक हतियार सम्बन्धि निर्णय गर्ने यस उच्च संस्थाको कमाण्ड प्रधानमन्त्रीले गर्ने चलन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी