भारतमा बालमृत्युदर संसारमै बढी

भारतमा बालमृत्युदर संसारमै बढी

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

भारतमा संसारकै सबैभन्दा बढी बालमृत्युदर रहेको पाइएको छ । युनिसेफले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले सो अवस्था देखाएको हो ।

सन् २०१५ मा मात्र भारतमा करिब १५ लाख बालबालिकाको ज्यान गएको सार्वजनिक गरिएको प्रतिवेदनमा खुलाइएको छ ।

यो सङ्ख्या विश्वको बालमृत्युदरको करिब २० प्रतिशत नै हो– सो प्रतिवेदनमा भनिएको छ । पाँच वर्षमुनिका बालबालिकामध्ये भारतमा प्रति मिनेट करिब एकजनाको ज्यान जाने गरेको छ ।
विश्वव्यापी तथ्याङ्क हेर्दा सो प्रतिवेदनमा यस वर्ष विश्वका ५९ लाख बालबालिकाको मृत्यु भएको जनाइएको छ । कुपोषण, निमोनिय र झाडा, पखाला नै बालमृत्युको एक प्रमुख कारण हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी