कोरिया युद्धमा बिछोडिएका परिवारको पुनमिलन गराईदै

कोरिया युद्धमा बिछोडिएका परिवारको पुनमिलन गराईदै

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी,२२ भदौ ।

कोरिया युद्धमा बिछोडिएका परिवारको आगामी अक्टोबरमा पुन मिलन गराईने भएको छ । उत्तर र दक्षिण कोरिया उत्तर कोरियाको माउन्टेन रिसोर्टमा बिछोडिएका परिवारको पुनमिलन गराउन सहमत भएका छन ।

सन् १९५३ मा दुई मुलुक विभाजन भएपछि परिवारका सदस्य राजनीतिक सीमाको बन्धनमा परेका थिए । उत्तर र दक्षिण कोरियाबीच रेडक्रसको रोहबरमा भएको पुनस्मिलनका लागि वार्ताले आगामी समारोहको समय र स्थान टुङ्गो लगाएको हो ।

समारोहमा भेला हुनेले एक दिन संगै बिताउन पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी