बेलायतले २० हजार शरणार्थीलाई शरण दिने प्रधानमन्त्री क्यामरुमनको भनाई

बेलायतले २० हजार शरणार्थीलाई शरण दिने प्रधानमन्त्री क्यामरुमनको भनाई

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

बेलायतले २० हजार शरणार्थीलाई शरण दिने बताएको छ । बेलायती प्रधानमन्त्री डेबिड क्यारुमनका अनुसार बेलायतले आउँदो ५ वर्षमा २० हजार शरणार्थीलाई शरण दिने वीवीसीले जनाएको छ ।

प्रधानमन्त्री क्यारुमनले सन् २०२० सम्म सिरिया, टर्की र जोर्डनमा रहेको शिविरका शरणार्थीलाई आफ्नो देशमा पुर्नस्थापित गराउने बताउनु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाका छन् ।

उहाले सिरियाको सिमा नजिक शरणार्थी शिविरमा भएकालाई सहयोग गर्नु बेलायतको नैतिक जिम्मेवारी भएको बताउनुभयो ।

असुरक्षित बालबालिका र अनाथ बालबालिकालाई प्राथमिकता दिने पनि र आफूले पाउने अन्तराष्ट्रिय सहायता रकम पनि शरणार्थीका लागि खर्च गर्ने प्रधानमन्त्री क्यामरुनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी