आप्रवासीलाई शरण दिन अष्ट्रिया र जर्मनी सहमत

आप्रवासीलाई शरण दिन अष्ट्रिया र जर्मनी सहमत

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी १९ भदौ ।  

युरोपियन मुलुक अष्ट्रिया र जर्मनीले आप्रवासीलाई शरण दिने निर्णय गर्दै हंगेरीसँगको सीमा खोल्न सहमति जनाएका छन् ।

अष्ट्रियन चान्सलर वेर्नर फाइमानले आफ्नो देश र जर्मनी आप्रवासीलाई प्रवेश दिन हंगैरीसँगको सीमा खोल्न तयार रहेको जानकारी दिनुभएको छ ।

यो निर्णयसँगै अष्ट्रियन सीमामा आप्रवासीको भीड लागेको छ भने सीमा क्षेत्रमा आप्रवासीलाई लिन थुप्रैं बस पठाइएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । युरोपियन राष्ट्रहरु आप्रवासी समस्यालाई कसरी संबोधन गर्ने भन्नेमा जुटेका छन् ।

यसअघि, संयुक्त राष्ट्रसंघले विकराल बन्दै गएको आप्रवासी समस्या समाधानका लागि दुई लाख आप्रवासीलाई यूरोपियन यूनियन आवद्ध राष्ट्रले शरण दिनैपर्नेमा जोड दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी