युरोपेली देशहरुले कम्तीमा २ लाख शरणार्थीहरु स्वीकार गर्नु पर्छः राष्ट्र संघ

युरोपेली देशहरुले कम्तीमा २ लाख शरणार्थीहरु स्वीकार गर्नु पर्छः राष्ट्र संघ

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

सयुक्त राष्ट्रसंघले युरोपेली देशहरुले साझा रणनीति बनाएर भूमध्य सागर हुदै आउने २ लाख भन्दा बढी शरणार्थीहरु स्वीकार गर्नु पर्ने बताएको छ ।
आप्रवासी संकट समाधानका लागि साझा नीति बनाएर उनीहरुको पुनस्थापना या अर्को विकल्प नहुदा सम्म व्यवस्था गर्नु पर्ने आवस्यकता रहेकोमा राष्ट्रसंघले जोड दिएको छ ।

 

राष्ट्रसंघीय शरणार्थी एजेन्सीका प्रमुख एन्टोनियो गुटेरसले युरोपेली देशहरुले सम्पूर्ण शक्ति लगाएर समस्या समधानमा एकजुट हुन अपील पनि गर्नु भयो ।
अष्ट्रीयन बोर्डर जान खोज्दा हंगेरीका प्रहरीले रेलबाट जान रोके पछि तनाव भएको थियो ।


हजारौ शरणार्थीहरु लिविया , सिरिया लगायतका मुलुकबाट जाने क्रममा भूमध्य सागरमै दुर्घटनामा मारिसकेका छन् ।

यु्रोपेली देशहरुले साझा उपाय अपनाएर शरणार्थी समस्या समाधान गर्ने जनाए पनि कठिनाई उत्पन्न भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी