एजेन्सी,१८ भदौ ।
ग्वाटेमालाका निवर्तमान राष्ट्रपति भ्रष्टाचारको अभियोगमा जेल चलान भएका छन ।
ग्वाटेमालाको एक अदालतले निवर्तमान राष्ट्रपति ओतो पेरेज मोलिनालाई करोडौं डलर भ्रष्टाचार गरेको अभियोगमा जेल चलान गर्न आदेश दिएको हो ।
न्यायाशीश मिग्युएल गाल्भेजको आदेशलगत्तै मोलिनालाई सैन्य ब्यारेकमा लागिएको छ । यद्यपी मोलिनाले भने आफूमाथिको अभियोग अस्वीकार गर्दै आएको बिबिसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline