यमनको राजधानी सनास्थित एक शिया मस्जिदमा भएका दुई वटा आत्मघाती बम हमलामा परि २० जनाको मृत्यु भएको छ ।विस्फोटमा कयौं घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेको छ ।
नमाज पढेर मस्जिद बाहिर निस्किने समयमा एक व्यक्तिले आत्मघातीले विस्फोट गराएलगत्तै अर्को कारमा विस्फोट भएको थियोे । हमलाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।
यसअघि उत्तरी यमनमा एक बन्दुकधारीले गोली हानेर दुई राहतकर्मीको हत्या गरेको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline