एजेन्सी,१६ भदौ ।
आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ आइएसले इराकको चार युवालाई युवालाई जिउँदै जलाइ हत्या गरेको छ ।
आइयसले एक भिडिया मार्फत ती चार युवालाई जिउँदै जलाएको दृष्य सार्वजनिक गरेको छ । जिउँदै जलाइएका युवाको पहिचान ‘पपुलर मोभिलाइजेसन बल’ का लडाकुका रुपमा गरिएको छ ।
जलाइनु अघि ती चार युवाले आफूहरुलाई अनबर प्रान्तको राजधानी रमादीबाट ४०० किलोमिटर टाढा नेखिब इलाकाबाट अपहरण गरिएको जनाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline