एजेन्सी, १ भदौ ।
भारतीय राष्ट्रपति प्रणव मुर्खजीलाई पत्नीशोक परेको छ । मुर्खजीकी श्रीमती सुव्रा मुखर्जीको आज ७४ वर्षको उमेरमा निधन भएको हो ।
हृदयघातकाका कारण सात अगष्टमा अस्पताल भर्ना गरीएको उहाँको आज स्थानिय समय अनुसार बिहान १० बजेर ५१ मिनेट जादाँ निधन भएको हो ।
श्रीमतीको खराब स्वास्थयका कारण राष्ट्रपति मुखर्जी ओडिसा भ्रमण छोट्टयाएर दिल्ली र्फकनुभएको थियो । सुभ्रा मुखर्जीको जन्म हालको बंगलादेशस्थित जसौरमा १७ सेप्टेम्बर, १९४० मा भएको थियो ।
१३ जुलाई १९५७ मा उहाको विवाह प्रणव मुखर्जीसँग भएको थियो । हुनुहुन्थ्यो । उहाका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline