थाइल्यान्डमा विष्फोट हुँंदा २७ जनाको मृत्यु

थाइल्यान्डमा विष्फोट हुँंदा २७ जनाको मृत्यु

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी,१ भदौ ।

थाइल्यान्डमा बम विष्फोट हुँंदा २७ जनाको मृत्यु भएको छ ।

राजधानी बैंककस्थित एक धार्मिक स्थलमा विस्फोटनमा परी १२० भन्दा बढी घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विषेश गरी विदेशी पर्यटक तथा तिर्थयात्रीहरु रहने एरावान धार्मिक स्थलमा विदेशीहरुलाई नै लक्षित गरी बम विस्फोट गराइएको बिबिसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी