इजिप्टद्धारा आतंकबाद बिरुद्ध लड्नका लागि नया कानुन पारीत

इजिप्टद्धारा आतंकबाद बिरुद्ध लड्नका लागि नया कानुन पारीत

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

इजिप्टले आतंकबाद बिरुद्ध लड्नका लागि नया कानुन पारीत गरेको छ  ।

राष्टपति अब्दुल फतह अलसिसीले बढेदै गएको इस्लामिक  उग्रबादी संगठनका बिरुद्ध कानुन पारीत गरेको बताउनु भयो ।

अदालत र सुरक्षा निकायलाई थप सुरक्षित गर्न कानुन ल्याइएको बिबिसीले जनाएको छ । सो कानुनमा आतंकबादी समुहसंग संलग्न अथवा दोशी ठहर भएकालाई मुत्युदण्डको समेत ब्यबस्था गरीएको छ ।

इजिप्टमा २ बर्षयता आतंकबादी समुहले बिद्रोह मच्चाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी