ईन्डोनेशियामा हराईरहेको बिमानको अवशेस भेटियो

ईन्डोनेशियामा हराईरहेको बिमानको अवशेस भेटियो

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

ईन्डोनेशियामा ५४ जना यात्रु सहित हराईरहेको बिमान पापुवा क्षेत्रमा फेला परेको छ । जहाजको अवशेस देखा परेकोले त्यसमा सवार यात्रुहरु जीवीत छन् या छैनन भन्ने बारे भने एकीन भईनसकेको अधिकारीहरुले जनाएका छन् ।
ओक्सिबीलको पहाडी ईलाकामा यसको अवसेश फेला परेको त्याहाका यातायात मन्त्रीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी