चिनमा भीषण विस्फोटनमा परी ८५ अग्नि नियन्त्रक बेपत्ता

चिनमा भीषण विस्फोटनमा परी ८५ अग्नि नियन्त्रक बेपत्ता

  • आइतवार, साउन ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी,३१ साउन ।

चीनको तियानजिन एक सहरमा गोदाम घरमा भएको भीषण विस्फोटनमा परी मृत्यु हुनेको संख्या ११२ पुगेको छ । सो घटनामा ९५ व्यक्ति हराइरहेका छन ्। हराइरहेकामध्ये ८५ जना अग्नि नियन्त्रकहरु रहेका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

उत्तरी चीनको तियानजिन सहरमा स्थानीय समया अनुसार बिहान भएको एक पत्रकार सम्मेलनमा अधिकारीहरुले सो जानकारी दिएका हुन । सो घटनामा घाइते भएका ७२२ जनालाई अस्पताल भर्ना गरिएको छ । ती मध्ये ५८ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी